गीत गाउने पुरूषलाई गायक भनिन्छ.त्यस्तै गीत गाउने महिलालाई गायिका भनिन्छ.विभिन्न संगीतमा या विना संगीत पनि गीत गाउन सकिन्छ.गाउनको लागि उपयुक्त स्वर हुनु जरूरी मानिन्छ।