मारवाडी जाति
भारतको राजस्थान मारवाडमा उत्थानस्थल भएका नेपाल र भारतमा बसोबास गर्ने जाति
(मारवाडी बाट पठाईएको)
मारवाडी नेपाल र भारतमा बसोबास गर्ने एक जाति हो। भारतको राजस्थान मारवाड भन्ने स्थान उद्गमस्थल भएको यस जातिको नेपालमा मुख्य पेशा व्यापार हो।
![]() परम्परागत पोशाकमा मारवाडी पुरुष र महिला | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
![]() | सबै भाग तर मुख्यतया राजस्थानमा |
![]() | ५१,४४३[१] तराई र काठमाडौँ उपत्यका[२] |
भाषाहरू | |
मारवाडी, हिन्दी | |
धर्महरू | |
मुख्य: हिन्दू, जैन न्युन: इस्लाम, इसाई | |
सम्बन्धित जातीय समूह | |
राजस्थानी मानिस |
विशेषता सम्पादन गर्नुहोस्
मारवाडी समुदायका मानिसहरू सामान्यतया साकाहारी हुन्छन्।
मारवाडीको मुख्य पेसा व्यापार हो। नेपालमा प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। [३] नेपालको व्यापारमा पनि मारवाडी समुदायको बलियो पकड रहेको छ। [४]
नेपालका सबै मुख्य सहरमा मारवाडीको पुरानो बसोबास रहेको छ।
उल्लेखनीय व्यक्तिहरू सम्पादन गर्नुहोस्
- निधि अग्रवाल[५]
- जानकी देवी बजाज[६]
- राहुल बजाज[६]
- शोभना भारतीय[७]
- कुमार मङ्गलम बिडला[८]
- विनोद चौधरी[९]
- रितु दामिया[१०]
- जगमोहन दनलमिया[११]
- सत्यनारायण गोयनका[१२]
- अभिषेक जैन[१३]
- श्यामानन्द जालान[१४]
- राजीव खन्डेलवाल[१५]
- रोहित खन्डेलवाल[१६]
- अभिषेक सिङ्घवी[६]
- लक्ष्मी मल सिङ्घवी[१७][६]
- लियाकत सोल्जर, हास्य अभिनेता, लेखक र निर्देशक।[१८]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "नेपालको जनगणना २०६८"।
- ↑ "Marwari peoples starts fleeing Nepal", द टाइम्स अफ इन्डिया, १७ अप्रिल २००७, अन्तिम पहुँच २० जनवरी २०१८।
- ↑ प्रकटकुमार शिशिर, "नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय", क्यापिटल नेपाल, अन्तिम पहुँच ५/१७/२०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१७ मिति
- ↑ आहुति (वैशाख ८, २०७६), "वर्ग निर्माणको नेपाली मौलिकता", कान्तिपुर दैनिक, अन्तिम पहुँच ५/१७/२०१९।
- ↑ "Nidhhi Agerwal: I am a Tollywood buff who grew up watching Telugu films dubbed in Hindi - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ ६.० ६.१ ६.२ ६.३ Taknet, D. K. (२०१६), The Marwari Heritage (अङ्ग्रेजीमा), IntegralDMS, आइएसबिएन 9781942322061, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ Jain, Gunjan (२०१८), Shobhana Bhartia: (Penguin Petit) (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, आइएसबिएन 9789353054175, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ "The story of the first couple of the Birla empire", Rediff (अङ्ग्रेजीमा), ६ जुन २०११, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ Binod Chaudhary – My Story: From the Streets of Kathmandu to a Billion Dollar Empire., २८ मे २०१९, मूलबाट २४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०१९। वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१८ मिति
- ↑ Dalmia, Ritu (१२ अगस्ट २०१६), "My freedom to love: 'I was 23 when I realised I was gay. I told my parents. The next day they sent a box of mangoes for my partner at the time'", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ Choudhury, Angikaar (२१ सेप्टेम्बर २०१५), "Jagmohan Dalmiya (1940-2015): The man who symbolised India's clout in world cricket", Scroll.in, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ "You have to work out your own salvation - Indian Express", archive.indianexpress.com, ३ जुलाई २०१०, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ "'કેવી રીતે જઈશ' અને 'બે યાર'ના સર્જક અભિષેક જૈન કહે છે...એ ઘટનાએ જ મારી ગુજરાતી ફિલ્મ બનાવવાની ધગશને વધુ પ્રગટાવી" (गुजरातीमा), २ मे २०१५, मूलबाट सेप्टेम्बर २४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
- ↑ "Shyamanand Jalan: Eminenet theatre actor Shyamanand Jalan dead | Kolkata News - Times of India", The Times of India (अङ्ग्रेजीमा), २५ मे २०१०, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ "rediff.com: Rajeev Khandelwal chats with Rediff Readers", www.rediff.com, अन्तिम पहुँच १२ नोभेम्बर २०१९।
- ↑ TT Bureau (१८ सेप्टेम्बर २०१६), "Man of the world", The Telegraph, अन्तिम पहुँच २५ अप्रिल २०१९।
- ↑ Singhvi, Abhishek Manu; Malik, Lokendra (२०१८), India's Vibgyor Man: Selected Writings and Speeches of L.M. Singhvi (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19-909407-3, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९।
- ↑ "Liaquat 'Soldier' dies of heart attack: Express Tribune", मूलबाट १ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२०।