मातातीर्थ मन्दिर
मातातीर्थ मन्दिर चन्द्रागिरि नगरपालिकाको एउटा हिन्दू मन्दिर हो। [१]
मातातीर्थ मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | चन्द्रागिरि, वाग्मती प्रदेश |
निर्देशाङ्क | २७°४०′४७″N ८५°१३′५२″E / 27.67962592576222°N 85.23107015889589°E |
सम्बन्धन | हिन्दुत्व |
चाडपर्व | मातातीर्थ औसी |
देश | नेपाल |
यो मन्दिर मातातीर्थ औँसी पर्वका (आमाको मुख हेर्ने दिन) लागि प्रसिद्ध छ, यो दिन आमा र मातृत्वको सम्मान गर्ने दिन हो। पौराणिक कथाका अनुसार पुरातन नेपालमा एकजना किसान तिर्खा मेटाउन मन्दिर परिसरमा रहेको पोखरीमा गएर पिएर आफ्नी स्वर्गीय आमाको अनुहार पोखरीमा झल्किएको देखे ।[२]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ आले, चन्द्र (११ वैशाख २०७७), "मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा", अन्लाईन खबर, अन्तिम पहुँच ३१ वैशाख २०७९।
- ↑ गिरी पोख्रेल, रन्जिता (१६ बैशाख २०७९), "मातातीर्थ औंसीको महत्व", करोबार, अन्तिम पहुँच ३१ वैशाख २०७९।