मातातीर्थ मन्दिर चन्द्रागिरि नगरपालिकाको एउटा हिन्दू मन्दिर हो। [१]

मातातीर्थ मन्दिर
२०२० मा मातातीर्थ मन्दिर
मातातीर्थ मन्दिर is located in बागमती प्रदेश
मातातीर्थ मन्दिर
बागमती प्रदेशको नक्साभित्र स्थान
मातातीर्थ मन्दिर is located in नेपाल
मातातीर्थ मन्दिर
मातातीर्थ मन्दिर (नेपाल)
प्राथमिक विवरण
स्थान:चन्द्रागिरि, वाग्मती प्रदेश
निर्देशाङ्क२७°४०′४७″N ८५°१३′५२″E / २७.६७९६२५९२५७६२२२°N ८५.२३१०७०१५८८९५८९°E / 27.67962592576222; 85.23107015889589
सम्बन्धनहिन्दुत्व
चाडपर्वमातातीर्थ औसी
देशनेपाल

यो मन्दिर मातातीर्थ औँसी पर्वका (आमाको मुख हेर्ने दिन) लागि प्रसिद्ध छ, यो दिन आमा र मातृत्वको सम्मान गर्ने दिन हो। पौराणिक कथाका अनुसार पुरातन नेपालमा एकजना किसान तिर्खा मेटाउन मन्दिर परिसरमा रहेको पोखरीमा गएर पिएर आफ्नी स्वर्गीय आमाको अनुहार पोखरीमा झल्किएको देखे ।[२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. आले, चन्द्र (११ वैशाख २०७७), "मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा", अन्लाईन खबर, अन्तिम पहुँच ३१ वैशाख २०७९ 
  2. गिरी पोख्रेल, रन्जिता (१६ बैशाख २०७९), "मातातीर्थ औंसीको महत्व", करोबार, अन्तिम पहुँच ३१ वैशाख २०७९