चन्द्रागिरी डाँडा

काठमाडौँ उपत्यकामा अवस्थित चन्द्रागिरी पहाड

काठमाडौ उपत्यकाको दक्षिण पश्चिम तर्फ रहेको डाडा | यो डाडाको दक्षिण तिर चित्लाङ बजार रहेको छ| थानकोटबाट सिधा दक्षिणमा रहेको यो डाडा र यसमा रहेको भन्ज्यांङ ,काठमाडौबाट दक्षिण तर्फ आवत जावत गर्ने पैदल यात्रीको लागि प्रमुख नाकाको रूपमा रहेको थियो |

चन्द्रागिरी डाँडा जाने केवलकार

नयाँ सीमाना सम्पादन गर्नुहोस्

७५ जिल्ला बनाउने क्रममा यस डाँडा काठमाडौँ र मकवानपुरको सीमाना बन्न पुगेपनि मल्ल काल सम्म यो थिएन। यसका वारीपारी सांस्कृतिक रूपमा निकट गोपाली नेवाः समुदायको बसोबास छ। पहिले, मकवानपुरको सीमाना भीमफेदी पछि हुने गर्थ्यो।