मल्ल वंश नेपालको मध्ययुगिन अर्थात १२ औँ शताब्दीदेखि १८ औँ शताब्दीको बिचका शासकहरू हुन।[स्रोत नखुलेको]

मल्ल
पुर्ख्यौली थलोभारत
संस्थापकअरिदेव
अन्तिमजयप्रकाश मल्ल
विघटन१६औं सताव्दी

इतिहाससम्पादन

शुरुवातसम्पादन

नेपालमा मल्ल वंशको शुरुवात १२ औँ शताब्दीको सुरु तिरबाट भयो। काठमाडौ उपत्यका विभाजन पुर्व मल्ल वंशका प्रथम राजा अरिदेव मल्ल थिए भने अन्तिम राजा यक्ष मल्ल थिए । त्यसैगरी काठमाडौ उपत्यका ३ भागमा विभाजन भए पश्चात कृतिपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रत्न मल्लजयप्रकाश मल्ल,ललितपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रण मल्ल र देवनर सिंह मल्ल र भक्तपुरका प्रथम राजा र अन्तिम राजा क्रमश राय मल्ल र रणजीत मल्ल थिए ।

राज्यहरूसम्पादन

काठमाडौँ (कृतिपुर)

ललितपुर

भक्तपुर

खसमण्डलका मल्ल राजा

पतनसम्पादन

  • आपसी विभाजन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन