मङ्गलवार

साताको तेस्रो दिन
(मंगलबार बाट पठाईएको)

मंगलबार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको तेश्रो दिन हो। सोमबारबुधबारको बिचमा पर्ने यो दिन लाइ ज्योतिष शास्त्र अनुसार मङ्गल ग्रहको नामबाट नामाकरण गरिएको हो।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

यि पनि हेर्नुहोस्सम्पादन