बिहीवार

साताको पाँचौ दिन


बिहीवार नेपाली पात्रो वा बिक्रम सम्बत् को पात्रो अनुसार हप्ताको पाँचौं दिन हो। यसलाई गुरूबार वा बृहस्पतिबार पनि भनिन्छ। यसको नामाकरण ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्रहको नाम बाट भएको हो।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

यि पनि हेर्नुहोस्सम्पादन