मुख्य सूची खोल्नुहोस्

बुधवार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको चौथो दिन हो। मंगलबार र विहिबारको बिचमा पर्ने यो दिनलाई ज्योतिष शास्त्र अनुसार बुध ग्रहको नामबाट नामाकरण गरिएको हो।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

यि पनि हेर्नुहोस्सम्पादन