सोमबार बिक्रम सम्बत् को दोस्रो बार हो। यो दिन आइतबार र मंगलबारको बिचमा पर्छ । यस दिनमा नेपाली महिलाहरू शिब भगवानको ब्रत बस्छन् ।
आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार