भ्रातृत्व
भाइ-बन्धुत्व
भ्रातृत्व (अङ्ग्रेजी: fraternity) वा बन्धुत्व (अङ्ग्रेजी: Brotherhood) वा बन्धु समाज धार्मिक वा अन्य उद्देश्यका लागि बनाएको पुरुषहरूको सङ्घ वा अगठित समाज हो ।[१][२][३][४] पश्चिमी समाजमा बन्धुत्वको धारणा मध्य युगमा क्रिश्चियन क्याथोलिक धर्मबाट सुरु भएको थियो ।[५][६][६] भारतीय हिन्दु समाजहरूमा विरादरी नामक अनिगमित समाजहरू हुने गर्छन् जसले जातिय, सांस्कृतिक, सामाजिक, धार्मिक निर्णयहरू लिने गर्दछन् । त्यस्तै खसहरूमा हरेक कुलको विरन्दला नामक समाजहरू हुने गर्दछ जसले उक्त किसिमका कार्यहरू गर्छन् । मष्टो पुजा वा देवालीहरू पनि विरन्दलामै गरिन्छ । अचेल हरेक जातिहरूको आफ्नै बन्धुसमाजहरू रहेका छन् ।
स्रोतसम्पादन
- ↑ "Fraternity", Oxford Dictionaries, अन्तिम पहुँच २ जनवरी २०१६।
- ↑ "Fraternity", Dictionary.com, अन्तिम पहुँच २ जनवरी २०१६।
- ↑ "Fraternity", TheFreeDictionary.com, अन्तिम पहुँच २ जनवरी २०१६।
- ↑ "Fraternal orders", TheFreeDictionary.com, अन्तिम पहुँच २ जनवरी २०१६।
- ↑ "Mendicant movement - 01 - St Augustine of Hippo - Order of St Augustine", मूलबाट २०१६-०३-०३-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ६.० ६.१ "Code of Canon Law - IntraText"।