सम्प्रदाय
सम्प्रदाय एक परम्परा हो गुरुद्वारा स्थापितमत नियमहरूको भंडार नै संप्रदाय हो संप्रदायमा गुरु -शिष्य परम्परा हुन्छ । संप्रदायीहरू गुरु अथवा उपगुरु द्वारा राखिएको नियमको पालना गर्छन ।

"https://ne.wikipedia.org/w/index.php?title=सम्प्रदाय&oldid=905200" बाट अनुप्रेषित