भोजपुर नगरपालिका

(भोजपुर, भोजपुरबाट अनुप्रेषित)

भोजपुर नगरपालिका भोजपुर जिल्लामा अवस्थित नगरपालिका हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा भोजपुर, बोखिम, टक्सार र भैसीपंखा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भोजपुर पनि नगरपालिका बनेको हो। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।

भोजपुर
भोजपुर
भोजपुर
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर जिल्ला
सरकार
 • मेयरकैलाशकुमार आले
 • उप मेयरममिता राई
जनसङ्ख्या
 (1991)
 • जम्मा५,८२३
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.bhojpurmun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्