भुटानका विमानस्थलहरूको सूची

यो भुटानका विमानस्थलहरूको सूची हो, स्थान अनुसार क्रमबद्ध।

भुटानको नक्सा

भुटान, आधिकारिक रूपमा भुटान अधिराज्य, दक्षिण एसियाको एक भूपरिवेष्ठित राष्ट्र हो, जुन हिमालय पर्वतको पूर्वी छेउमा अवस्थित छ र दक्षिण, पूर्व र पश्चिममा भारत गणतन्त्र र उत्तरमा तिब्बतको सिमाना रहेको छ। भुटानलाई नेपालको नजिकैको राज्यबाट पश्चिममा भारतको सिक्किम राज्यले र बङ्गलादेशबाट दक्षिणमा पश्चिम बङ्गालले छुट्टाएको छ। भुटानको राजधानी शहर थिम्पु हो।

सूची सम्पादन गर्नुहोस्

स्थान आइसिएओ आइएटिए विमानस्थलको नाम निर्देशांकहरू धावन मार्ग उचाइ निर्माण स्थिति
गेलेफु VQGP GLU गेलेफु विमानस्थल[१][२] २६°५३′०४″उ॰ ०९०°२७′५१″पू॰ / २६.८८४४४°N ९०.४६४१७°E / 26.88444; 90.46417 (Geluphu Airport) ११/२९: १५०० मि

अलकत्र

२९० मि सन् २००८ सञ्चालन
जाकर VQBT BUT बाथपलाथाङ विमानस्थल[३][४] २७°३३′५२″उ॰ ०९०°४४′४३″पू॰ / २७.५६४४४°N ९०.७४५२८°E / 27.56444; 90.74528 (Bathpalathang Airport) १४/३२: १२०० मि

अलकत्र

२४७३ मि सन् २०११ सञ्चालन
पारो VQPR PBH पारो अन्तर्राष्ट्रिय विमानस्थल[५][६] २७°२४′१२″उ॰ ०८९°२५′२९″पू॰ / २७.४०३३३°N ८९.४२४७२°E / 27.40333; 89.42472 (Paro Airport) १५/३३: १९६४ x २९ मि

अलकत्र

२२३५ मि सन् १९६८ सञ्चालन
त्रशिगंग VQTY YON योङफुल्ला विमानस्थल[७][८] २७°१५′२२″उ॰ ०९१°३०′५५″पू॰ / २७.२५६११°N ९१.५१५२८°E / 27.25611; 91.51528 (Yongphulla Airport) १२/३०: १२६६ x ३७ मि

अलकत्र

२७४३ मि सन् २०१० सञ्चालन
Map all coordinates using: OpenStreetMap 
Download coordinates as: KML
GPX (primary)
GPX (secondary)
GPX (all)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Gelephu airport inaugurated", २५ अक्टोबर २०१२। 
  2. "Gelephu airport – Inaugurated but not 'ready'", KuenselOnline, मूलबाट १३ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१४ 
  3. Dorji, Gyalsten K (२०११-१२-१९), "On Drukair's Historic Flight", Kuensel online, मूलबाट २०१२-०२-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-१६ 
  4. Pelden, Sonam (२०१०-०१-०८), "Groundwork Begins for Taking to the Air", Kuensel online, मूलबाट २०१२-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२५ 
  5. Cruz, Magaly; Wilson, James; Nelson, Buzz (जुलाई २००३), "737-700 Technical Demonstration Flights in Bhutan", Aero Magazine (3): 1; 2, अन्तिम पहुँच १२ फेब्रुअरी २०११ 
  6. Ahlgren, Linnea (अप्रिल २, २०२०), "Why So Few Pilots Are Allowed At Bhutan's Paro Airport", Simple Flying, अन्तिम पहुँच ६ अप्रिल २०२० 
  7. "Project DANTAK completes 60 years in Bhutan", pib.gov.in, अन्तिम पहुँच २०२१-१०-१७ 
  8. "Yonphula airport shuts down earlier than planned", KuenselOnline, मूलबाट २०१४-१२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१४