भित्तेगौंथली (Riparia chinensis) गौँथली परिवारमा पर्ने परिवारको एउटा सानो पासेराइन चरा हो।

भित्तेगौंथली
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Swallow
वंश: Riparia
(J. E. Gray, 1830)
प्रजाति:
R. chinensis
वैज्ञानिक नाम
Riparia chinensis
(J. E. Gray, 1830)

यो ताजिकिस्तान, अफगानिस्ताननेपाल लगायतका भारतीय उपमहाद्वीपका भूभागदेखि दक्षिणी चीन, ताइवान र उत्तरी फिलिपिन्ससम्म पाइन्छ। भित्तेगौंथली सामान्यतया पानी नजिकै भएका वासस्थानहरू जस्तै खेतबारी, घाँसे मैदान र सवाना क्षेत्रहरूमा पाइन्छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Riparia chinensis", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T१०३८१५५३९A१०४३२६३६९, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103815539A104326369.en, अन्तिम पहुँच १४ जनवरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्