भारती एयरटेल
भारती एयरटेल लिमिटेड नयाँ दिल्लीमा अवस्थित एक भारतीय बहुराष्ट्रिय दूरसञ्चार सेवा कम्पनी हो। यसले दक्षिण एसिया र अफ्रिकाका १८ देशहरूका साथै च्यानल टापुमा पनि सेवा सञ्चालन गर्दछ। हाल, एयरटेलले भारतभर फाइभजी, फोरजी र एलटिई सेवाहरू प्रदान गर्दछ। हाल प्रदान गरिएका सेवाहरूमा ल्यान्डलाइन, र भ्वाइस सेवाहरू सञ्चालनको देशमा निर्भर गर्दछ। एयरटेलले आफ्नो भ्वाइस ओभर एलटिई (भिओएलटिई) प्रविधि भारतीय दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो।[६] यो भारतको दोस्रो ठूलो मोबाइल सञ्जाल प्रदायक हो र विश्वको दोस्रो ठूलो मोबाइल सेवा प्रदायक हो। [४]मिलवार्ड ब्राउन र डब्ल्युपिपी कम्पनी लिमिटेडद्वारा पहिलो वरियतामा एयरटेललाई भारतको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको रूपमा नामाकरण गरिएको थियो।[७]
एयरटेल | |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | [१] |
उद्योग | दूरसञ्चार |
स्थापित | ७ जुलाई १९९५[१] |
स्थापनाकर्ता | सुनील मित्तल |
केन्द्रीय कार्यालय | नेल्सन मन्डेला सडक, वसन्त कुञ्ज, नयाँ दिल्ली, भारत[१] |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू | |
आम्दानी | ₹१४०,०८१.४० करोड (युएस$२० बिलियन) (सन् २०२३)[२] |
परिचालन आय | ₹१७,२३०.५० करोड (युएस$२.४ बिलियन) (सन् २०२३)[२] |
₹८,३४५.९० करोड (युएस$१.२ बिलियन) (सन् २०२३)[२] | |
कुल सम्पत्ति | ₹४४६,६३३.२० करोड (युएस$६३ बिलियन) (सन् २०२३)[२] |
कुल इक्विटी | ₹७७,५६२.९० करोड (युएस$११ बिलियन) (सन् २०२३)[२] |
मालिकहरू |
|
सदस्यहरू | ४९.१२६ करोड[४] (मार्च २०२२) |
कर्मचारी सङ्ख्या | ६७,७७४ (जुन २०२४)[४] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | airtel |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Overview", Airtel.in, मूलबाट ७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०१५।
- ↑ २.० २.१ २.२ २.३ २.४ "Bharti Airtel Ltd. Financial Statements", bseindia.com। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-१९ मिति
- ↑ "Latest Shareholding Pattern - Bharti Airtel Ltd.", Trendlyne.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०२३।
- ↑ ४.० ४.१ ४.२ "Quarterly IR Pack Bharti Airtel Consolidated", bharti airtel, ३१ डिसेम्बर २०२०, पृ: ३, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१।
- ↑ "Dialog, Axiata Group and Bharti Airtel sign Definitive Agreement to Merge Operations in Sri Lanka"।
- ↑ "Airtel Plans to Launch Its 4G VoLTE Services Later This Year, Says CEO" (अङ्ग्रेजीमा), NDTV Gadgets360.com, अन्तिम पहुँच २०१७-०७-१०।
- ↑ "HDFC Bank is most valuable brand in India:BrandZ Top 50 Most Valuable Indian Brands study by Millward Brown"।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- भारती एयरटेलसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- आधिकारिक वेबसाइट