भारती एयरटेल लिमिटेड नयाँ दिल्लीमा अवस्थित एक भारतीय बहुराष्ट्रिय दूरसञ्चार सेवा कम्पनी हो। यसले दक्षिण एसियाअफ्रिकाका १८ देशहरूका साथै च्यानल टापुमा पनि सेवा सञ्चालन गर्दछ। हाल, एयरटेलले भारतभर फाइभजी, फोरजी र एलटिई सेवाहरू प्रदान गर्दछ। हाल प्रदान गरिएका सेवाहरूमा ल्यान्डलाइन, र भ्वाइस सेवाहरू सञ्चालनको देशमा निर्भर गर्दछ। एयरटेलले आफ्नो भ्वाइस ओभर एलटिई (भिओएलटिई) प्रविधि भारतीय दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो।[६] यो भारतको दोस्रो ठूलो मोबाइल सञ्जाल प्रदायक हो र विश्वको दोस्रो ठूलो मोबाइल सेवा प्रदायक हो। [४]मिलवार्ड ब्राउन र डब्ल्युपिपी कम्पनी लिमिटेडद्वारा पहिलो वरियतामा एयरटेललाई भारतको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको रूपमा नामाकरण गरिएको थियो।[७]

भारती एयरटेल
एयरटेल
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएन[१]
उद्योगदूरसञ्चार
स्थापित७ जुलाई १९९५; २८ वर्ष पहिले (१९९५-०७-07)[१]
स्थापनाकर्तासुनील मित्तल
केन्द्रीय कार्यालयनेल्सन मन्डेला सडक, वसन्त कुञ्ज, नयाँ दिल्ली, भारत[१]
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
आम्दानीवृद्धि १४०,०८१.४० करोड (युएस$२० बिलियन) (सन् २०२३)[२]
परिचालन आय
वृद्धि १७,२३०.५० करोड (युएस$२.४ बिलियन) (सन् २०२३)[२]
वृद्धि ८,३४५.९० करोड (युएस$१.२ बिलियन) (सन् २०२३)[२]
कुल सम्पत्तिवृद्धि ४४६,६३३.२० करोड (युएस$६३ बिलियन) (सन् २०२३)[२]
कुल इक्विटीवृद्धि ७७,५६२.९० करोड (युएस$११ बिलियन) (सन् २०२३)[२]
मालिकहरू
सदस्यहरूवृद्धि ४९.१२६ करोड[४]
(मार्च २०२२)
कर्मचारी सङ्ख्या
६७,७७४ (जुन २०२४)[४]
सहायक कम्पनीहरू[५]
  • एयरटेल एसिया
  • एयरटेल युरोप
  • एयरटेल अफ्रिका
वेबसाइटairtel.in

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Overview", Airtel.in, मूलबाट ७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०१५ 
  2. २.० २.१ २.२ २.३ २.४ "Bharti Airtel Ltd. Financial Statements", bseindia.com 
  3. "Latest Shareholding Pattern - Bharti Airtel Ltd.", Trendlyne.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०२३ 
  4. ४.० ४.१ ४.२ "Quarterly IR Pack Bharti Airtel Consolidated", bharti airtel, ३१ डिसेम्बर २०२०, पृ: ३, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१ 
  5. "Dialog, Axiata Group and Bharti Airtel sign Definitive Agreement to Merge Operations in Sri Lanka" 
  6. "Airtel Plans to Launch Its 4G VoLTE Services Later This Year, Says CEO" (अङ्ग्रेजीमा), NDTV Gadgets360.com, अन्तिम पहुँच २०१७-०७-१० 
  7. "HDFC Bank is most valuable brand in India:BrandZ Top 50 Most Valuable Indian Brands study by Millward Brown" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्