भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (अङ्ग्रेजी संक्षिप्त: इसरो) भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बेङ्गलोरमा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रविधि उपलब्ध गराउने हो । अन्तरिक्ष कार्यक्रमको मुख्य उद्देश्यहरूमा उपग्रहहरू, यान,रकेट र भू-प्रणालीहरूको विकास सामेल छ ।
संक्षिप्त रूप | इसरो |
---|---|
मालिक | भारत |
स्थापित | 15 अगस्ट 1969 (इनकोस्परलाई हटाएर) |
मुख्यालय | बेंगलुरू, भारत |
प्राथमिक अंतरिक्ष बंदरगाह | सतिश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, आन्ध्र प्रदेश |
आदर्श वाक्य | मानव जातिको सेवामा अन्तरिक्ष प्रविधि |
प्रशासक | [[एस सोमनाथ ]], निर्देशक |
बजेट | ₹६७.९२ बिलियन (युएस$९५० मिलियन) (२०१३-१४)[१][२] |
वेबसाइट | www |
इसरोको वर्तमान निर्देशक एस सोमनाथ हुन् । आज भारतले आफ्नो लागि मात्रै नभएर पुरै विश्वको लागि अन्तरिक्ष सम्बन्धी आवश्यकताहरूलाई पूर्ति गर्न सक्षम रहेको छ । यसले आफ्नो स्तरबाट बिश्वका अन्य देशहरूलाई सहयोग गर्दै आएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धानको इतिहास सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा भारतको अन्तरिक्ष कार्यक्रम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।