दार्चुला जिल्लाको व्यास, रोल्पा तथा खलङ्गा क्षेत्रलाई ब्याँसी जातिको मूलथलो मानिन्छ। यसजातिका बाजाहरू ढोल, बाइनू, च्याँङच्याँङ, छ्याँछ्याँ,मुरली, बिनायो आदि रहेको पाइएको छ।[१] यो जाति खस जाति अन्तरगत को एक समुदाय हो ।

थर सम्पादन गर्नुहोस्

यो जातिको मुख्य थरहरु निम्न प्रकारका रहेका छन् :

  • बोरा
  • लाला
  • बुढाथोकी
  • एेत्वाल

रहन सहन सम्पादन गर्नुहोस्

यो जातिले मृत शरीरलाई पोल्छन् र महिलाहरू पनि मलामी जान्छन् |

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्