पुनेल जाति
पुनेल जाति नेपालको एक आदिवासी जनजाति हो |
बसोबास सम्पादन गर्नुहोस्
यी जातिहरू मुस्तांग जिल्लाका टुकुचेदेखी कागवेनी बिचको जोमसोम , ठिमी, स्यामार्फा , चिवाडं, छेरो गरी पाँच गाउँमा बस्दछन् | उक्त गाँउमा बस्ने हुनाले यिनीहरूलाई पुनेल वा पाँच गाँउले भन्निछ |