बोधविक्रम अधिकारी (वि.सं १९५१-२००८) नेपाली लोक कथाकार, साहित्यकार एवम् अङ्ग्रेजीसंस्कृतमा स्नातकोत्तर गर्ने पहिलो नेपाली थिए । वि.सं १९९४ सालमा उनको पुस्तक दन्त्यकथा प्रकाशित भयो जसमा शिशिर वसन्तको कथा पनि सङ्ग्रहित छ ।

बोधविक्रम अधिकारी
जन्मवि.सं १९५१
तनहु
मृत्युवि.सं २००८
राष्ट्रियतानेपाली
नागरिकतानेपाल
शिक्षास्नातकोत्तर ( अङ्ग्रेजी र संस्कृत दुवैमा )
उल्लेखनीय कार्यहरूदन्त्यकथा

जीवनी सम्पादन गर्नुहोस्

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

बोधविक्रम अधिकारीको जन्म तनहुमा वि.स.१९५१मा भएको थियो । उनको पिताले उनलाई विद्या उपार्जनका लागि भारत लगे । वि.स. १९१४-१५ मा उनले कलकत्ताबाट एम्.ए पास गरे ।

मृत्यु सम्पादन गर्नुहोस्

बोधविक्रम अधिकारीको मृत्यु २००८ सालमा भएको थियो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्