बेसारे टिकटिके

बेसारे टिकटिके नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा सिट्रिन वाग्टेल (Citrine Wagtail) भनिन्छ ।

बेसारे टिकटिके
बेसारे टिकटिके
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
M. citreola
वैज्ञानिक नाम
Motacilla citreola
पल्लास, १७७६
पर्याय

Budytes citreola (पल्लास, १७७६)

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन