बुद्धिसागर

नेपाली कवि र उपन्यासकार
(बुद्धि सागरबाट अनुप्रेषित)

बुद्धिराम चपाईं वा बुद्धिसागर को रूपमा लोकप्रिय नेपाली साहित्यका कवि र उपन्यासकार हुन् । उनी कर्नाली ब्लुज उपन्यासद्वारा चर्चामा आएका थिए ।[१]

बुद्धिसागर
सन् २०१५ मा बुद्धि सागर
सन् २०१५ मा बुद्धि सागर
जन्मबुद्धिराम चपाईं
(1981-06-02) २ जुन १९८१ (उमेर ४२)
कैलाली जिल्ला, नेपाल
भाषानेपाली भाषा
विधानेपाली उपन्यास, काल्पनिक, अकाल्पनिक
बच्चाहरू

सिर्जनाहरू सम्पादन गर्नुहोस्

  • रारा जलेपछि (२००४, गजल संग्रह)
  • हजारौं पृथ्वी हजारौं आकाश (कविता संग्रह)[२]
  • बुद्धिसागरका कविता (२००७, कविता संग्रह)
  • कर्नाली ब्लुज (२०१०, उपन्यास)
  • फिरफिरे (२०१५, उपन्यास)
  • प्रेरणा र लालपिला (२०१९, बाल साहित्य)
  • ʼʼएक्लोʼʼ (२०२२ डिसेम्बर) उपन्यास
  • उसले दिएकाे उमेर (२०२३ अक्टाेबर) सँस्मरण

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्