फिरफिरे, लेखक बुद्धिसागरको दोस्रो उपन्यास हो । यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ । यसमा उपस्थित सबै पात्रहरु परिस्थितिरुपी हावाले घुमाइरहेका फिरफिरे जस्ता भएकाले प्रत्येक व्यक्तिलाई फिरफिरेसँग तुलना गरिएको देखिन्छ ।[१] शाब्दीक रूपमा भन्नुपर्दा हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा जनाइन्छ ।

फिरफिरे (उपन्यास)
लेखकबुद्धि सागर
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकफाइन प्रिन्ट (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
असोज २०७२
आइएसबिएन978-9937-665-01-8
पाठफिरफिरे (उपन्यास) विकिस्रोतमा

प्रमुख पात्रहरु सम्पादन गर्नुहोस्

  • पवन
  • बसन्त
  • पिच्कु माझी
  • सर्वजित मास्टर
  • चिलगाडी
  • जुठी आमै
  • जसोदा
  • रकी दादा
  • मुनमुन
  • कोहीनुर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अनलाइनखबर, "युवा लेखकलाई नायिकाले सोधिन् यस्तो प्रश्न", अनलाइनखबर, अन्तिम पहुँच जुन ५, २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्