बानेश्वर, काठमाडौँ
बानेश्वर काठमाडौँ महानगरपालिकाको महत्त्वपूर्ण व्यापारिक, शैक्षिक एवम् आवासीय क्षेत्र हो।[१] यस क्षेत्रलाई काठमाडौँ महानगरको सर्वाधिक ठूलो आवास क्षेत्र मानिएको छ।[२] बृहत् बानेश्वर क्षेत्रमा नयाँ बानेश्वर, पुरानो बानेश्वर, मध्य बानेश्वर, मीनभवन, थापागाउँ, बानेश्वर हाइट, बुधनगर, भीमसेनगोला, आदि बस्तीक्षेत्रहरू पर्दछन्।[३][४]
बानेश्वर | |
---|---|
सहरी बस्ती | |
निर्देशाङ्क: २७°४२′५२″N ८५°१९′१२″E / 27.71453°N 85.31991°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
सहर | काठमाडौँ महानगरपालिका |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाल, किशोर, "अहो, बानेश्वर !", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१०।
- ↑ श्रीहरि, अर्याल, "भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिए …", हिमाल दर्पण (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१०।
- ↑ राकेश, रामदयाल, "‘बानेश्वरको सेरोफेरोमा’ विचरण गर्दा", हिमालय टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१०।
- ↑ "तस्वीरमा नयाँ बानेश्वरको तनाव", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१०।