बद्रीनाथ
बद्रीनाथ भारतको उत्तराखण्ड राज्यको चमौली जिल्लामा अवस्थित एउटा सहर र नगर पञ्चायत हो। एक हिन्दु पवित्र स्थान, यो भारतको चार धाम तीर्थयात्राका चारवटा स्थलहरू मध्ये एक हो र यो भारतको छोटा चार धाम तीर्थयात्रा सर्किटको पनि एक हिस्सा हो। यसको नाम बद्रीनाथ मन्दिरबाट आएको हो।
बद्रीनाथ | |
---|---|
उत्तराखण्ड, भारतमा स्थान | |
निर्देशाङ्क: ३०°४४′३८″N ७९°२९′३५″E / ३०.७४४°N ७९.४९३°Eनिर्देशाङ्कहरू: ३०°४४′३८″N ७९°२९′३५″E / ३०.७४४°N ७९.४९३°E | |
देश | भारत |
राज्य | चित्र:..Uttarakhand Flag(INDIA).png उत्तराखण्ड |
जिल्ला | चमौली |
क्षेत्रफल | |
• जम्मा | ३ किमी२ (१ वर्ग माइल) |
उन्नतांश | ३,३०० मिटर (१०८०० फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | २,४३८ |
• घनत्व | ८१०/किमी२ (२१००/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक | हिन्दी[१] |
• अतिरिक्त आधिकारिक | संस्कृत[२][३] |
• क्षेत्रीय | रोङपो, गढवाली |
इतिहास
सम्पादन गर्नुहोस्बद्रीनाथलाई आठौं शताब्दीमा शङ्कराचार्यद्वारा प्रमुख तीर्थस्थलको रूपमा पुन: स्थापित गरिएको थियो।[४] पहिलेका दिनहरूमा बद्रीनाथ मन्दिरको दर्शन गर्न तीर्थयात्रीहरू सयौं किलोमिटर पैदल हिँड्ने गर्दथे।[५] बद्रीनाथको मन्दिर वैष्णवहरूका लागि पनि पवित्र तीर्थस्थल हो। बद्रीनाथ नीलकण्ठ जस्ता हिमालहरूमा जाने धेरै पर्वतारोहण अभियानहरूको प्रवेशद्वार पनि हो।
मन्दिर
सम्पादन गर्नुहोस्बद्रीनाथ मन्दिर सहरको मुख्य आकर्षण हो। पौराणिक कथा अनुसार, शङ्कराचार्यले अलकनंदा नदीमा शालिग्रामबाट बनेको भगवान बद्रीनारायणको कालो ढुङ्गाको चित्र पत्ता लगाएका थिएँँ। उनले सुरुमा यसलाई तप्त कुण्ड तातो पानीको मुहान नजिकैको गुफामा राखेका थिएँँ।[६][७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "52nd Report of the Commissioner for Linguistic Minorities in India", nclm.nic.in, Ministry of Minority Affairs, पृ: ४७, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१९।
- ↑ Trivedi, Anupam (१९ जनवरी २०१०), "Sanskrit is second official language in Uttarakhand", Hindustan Times, अन्तिम पहुँच ५ जनवरी २०२०।
- ↑ "Sanskrit second official language of Uttarakhand", The Hindu, २१ जनवरी २०१०, अन्तिम पहुँच ५ जनवरी २०२०।
- ↑ "Badrinath", मूलबाट १५ जुन २०१२-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १५ जुन २०१२ मिति
- ↑ Wylie, C.G., "Himalayan journal : A PRE-SWISS ATTEMPT ON NILKANTA(1947)", The Himalayan Club, अन्तिम पहुँच ६ जुन २०१३। वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २०१५ मिति
- ↑ Nautiyal, Govind Prasad, Call of Badrinath, Shri Badrinath-Kedarnath Temples Committee, 1962.
- ↑ Randhir Prakashan, The Holy Places of Uttarakhand Yatra.