बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल
बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल Baghdad International Airport (आइएटिए: BGW, आइसिएओ: ORBI),पूर्वनाम सद्दाम अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: SDA, आइसिएओ: ORBS) (अरबी: مطار بغداد الدولي), इराकको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो।, यो बग्दादको पश्चिममा १६ किमी (९.९ माइल) पश्चिममा अवस्थित छ। यो विमानस्थल इराकको राष्ट्रिय वायुसेवा इराकी एयरवेज को केन्द्र स्थल पनि हो।
बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल Baghdad International Airport مطار بغداد الدولي Matar Baġdād ad-Dowaly | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||||||
विमानस्थल प्रकार | Public / Military | ||||||||||||||
सञ्चालक | इराकी सरकार | ||||||||||||||
अवस्थित स्थान | बग्दाद, इराक | ||||||||||||||
विमान हब | |||||||||||||||
उचाइ समुद्री सतह | ११४ ft / ३५ m | ||||||||||||||
निर्देशाङ्क | ३३°१५′४५″उ॰ ४४°१४′०४″पू॰ / ३३.२६२५०°N ४४.२३४४४°Eनिर्देशाङ्कहरू: ३३°१५′४५″उ॰ ४४°१४′०४″पू॰ / ३३.२६२५०°N ४४.२३४४४°E | ||||||||||||||
नक्सा | |||||||||||||||
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Iraq" उपलब्ध छैन्.Location of airport in Iraq | |||||||||||||||
धावनमार्ग | |||||||||||||||
| |||||||||||||||
तथ्याङ्कहरू (2009) | |||||||||||||||
| |||||||||||||||
इतिहास
सम्पादन गर्नुहोस्घटना तथा दुर्घटना
सम्पादन गर्नुहोस्- ३ जनवरी २०२० मा, अमेरिकी एयर फोर्स ले बग्दाद बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको ड्रोन हमलाबाट इरानको ईस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सको कुद्स फोर्सको मेजर जनरल कासिम सुलेमानीसहित १० जना मारिए।[३]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Airport information for ORBI at World Aero Data. Data current as of October 2006.Source: DAFIF.
- ↑ Airport information for SDA at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
- ↑ Cohen, Zachary; Alkhshali, Hamdi; Khadder, Kareem; Dewan, Angela (४ जनवरी २०२०), "US drone strike ordered by Trump kills top Iranian commander in Baghdad", in Almasy, Steve; Roth, Richard; Diamond, Jeremy; Walsh, Nick Paton; LeBlanc, Paul; Robertson, Nic; Collins, Kaitlan; Basil, Yousuf; Hansler, Jennifer, CNN (Turner Broadcasting System, Inc.), अन्तिम पहुँच ४ जनवरी २०२०।