कासिम सुलेमानी (फारसी: قاسم سلیمانی, pronounced [ɢɒːˌsem(e) solejmɒːˈniː]; ११ मार्च १९५७  – ३ जनवरी २०२०) ईस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स को एक इरानी मेजर जनरल थिए। १९९८ देखि २०२० मृत्यु सम्म उक्त जिम्मेवारीमा रहेका कुद्स फोर्स का कमाण्डर थिए। सुलेमानी ईरानको राज्यक्षेत्रातीत सैन्य (extraterritorial operations) र गुप्त अभियानको प्रमुख थिए।


कासिम सुलेमानी
सन् २०१९ मा फौजी पोशाकमा सुलेमानी
मूल नाम
قاسم سلیمانی
उपनाम(हरू)"Haj Qassem" (حاج قاسم)[१]
"The Shadow Commander" (in the West)[२][३][४][५][६]
जन्म(१९५७-०३-११)११ मार्च १९५७
Qanat-e Malek, Kerman, इरान
मृत्यु३ जनवरी २०२०(2020-01-03) (उमेर ६२)[७]
near बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल, बग्दाद, इराक
चिहान
Golzar Shohada cemetery, Kerman, Iran[८]
३०°१७′३१″N ५७°०७′४४″E / ३०.२९१९८४°N ५७.१२८९३११°E / 30.291984; 57.1289311निर्देशाङ्कहरू: ३०°१७′३१″N ५७°०७′४४″E / ३०.२९१९८४°N ५७.१२८९३११°E / 30.291984; 57.1289311
निष्ठाIran
सेवा/शाखाईस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स
सक्रिय सेवा अवधि1979–2020
सैन्य क्रममेजर जनरल[note १]
विनियुक्त41st Tharallah Division of Kerman
Quds Force
युद्ध
पुरस्कारहरूOrder of Zolfaghar (1)[१९]
Order of Fath (3)[२०]
सन्तानMohammadreza Soleimani, Zeinab Soleimani

सुलेमानीले आफ्नओ सैन्य करियर को सुरुवात इराक-इरान युद्धको दौरान १९८०को दशकमा सुरु गरेका थिए, जहाँ उनले ४१ औँ डिभिजन फौजको नेतृत्व गरे। पछि उनी लेबनानको हिजबुल्लाह समुहलाई सन्य सहायता पुर्याउने राज्यक्षेत्रातीत अभियानमा सहभागी भए। सन् २०१२ मा, सुलेमानीले सिरियाली गृहयुद्धको समयमा बसर अल असदको सरकारलाई मजबुत बनाउन सहयोग गरे र सिरियामा रसियाली सैन्यको उपस्थितिको लागि योजना बनाए।[२१] सुलेमानीले इराकी सरकार र शिया मिलिशिया (पपुलर मोबिलाइजेशन फोर्सेज)को संयुक्त बलको पनि सहायता गरे जसले २०१४-२०१५ मा आईएसआईएस विरुद्ध लडाइँ लडेको थियो ।[२२][२३] Soleimani was one of the first to support Kurdish forces, providing them with arms.[२४][२५]

सुलेमानी इरानी जनताको माझ निकै लोकप्रिय थिए। उनका समर्थकहरू उनलाई एक राष्ट्रनायकको रूपमा हेर्थे।[२६][२७] सुलेमानीलाई संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घ्ले प्रतिबन्ध गरेको थियो,[२८][२९][३०] and was designated as a terrorist by the United States.[३१][३२][३३]

 जनवरी २०२० मा इराकको बग्दाद इन्टरनेसनल एयरपोर्टअमा भएको अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिए। जुन आदेश राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए। उनको अन्तिम संस्कार इराक र इरानमा भयो। उनको अन्तिम अन्त्येष्टि भएको केही घण्टा पछि ७  जनवरी २०२०, मा इरानी सैन्यले इराकमा रहेको अमेरिकी सैनिक शिविरमा क्षेप्यास्त्र हमाला गर्यो । कुनै पनि अमेरिकी तथा इराकी मानवीय क्षति भएन।[३४]

सुलेमानी पश्चात् इस्माइल गनीलाई कुद्स फोर्सको कमाण्डर बनाइयो। [३५]

जनरल सुलेमानी ईरानको एक खास नायक थिए । उनको कुद्स फोर्सले सिधै देशको सर्वोच्च नेता आयतोल्लाह अली खमेनेईलाई रिपोर्ट गर्थ्यो। सुलेमानीको पहिचान देशको वीरको रूपमा थियो। सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधिहरूलाई कार्यन्ययन गर्ने प्रमुख रणनीतिकार मानिन्थ्यो ।[३६]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Qassem Suleimani not Just a Commander!—Taking a Closer Look at Religious Character of Iranian General", abna24, १० मार्च २०१५, मूलबाट १० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१६ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named filkins
  3. Joanna Paraszczuk (१६ अक्टोबर २०१४), "Iran's 'Shadow Commander' Steps Into the Light", The Atlantic, मूलबाट १० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  4. Kambiz Foroohar, "Iran's Shadow Commander", मूलबाट २ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  5. "RealClearWorld—Syria's Iranian Shadow Commander", मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  6. "Iran's 'shadow commander' steps into the spotlight", The Observers, मूलबाट ८ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१५ मिति
  7. "Qasem Soleimani among those killed in Baghdad Airport attack—report", Reuters, ३ जनवरी २०२०, मूलबाट ३ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०२० 
  8. "Soleimani To Be Buried In Kerman After Ceremony Led By Khamenei In Tehran", RFE/RL 
  9. "Qasem Soleimani: Thousands mourn assassinated Iranian general", BBC News, ५ जनवरी २०२०, अन्तिम पहुँच ५ जनवरी २०२० 
  10. "لشکر 41 ثارالله (ع) | دفاع‌مقدس", defamoghaddas.ir, मूलबाट ९ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१७ मिति
  11. "عملیاتی که در آن سردار سلیمانی شدیداً مجروح شد", yjc.ir, मूलबाट ५ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०१६ 
  12. "El iraní Qasem Soleimani, "el hombre más poderoso en Irak"", Terra, मूलबाट १५ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१४ मिति
  13. Soleimani Reveals Details of Role He Played in the 2006 Israel-Hezbollah War वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१९ मिति aawsat.com
  14. Shadowy Iran commander Qassem Soleimani gives rare interview on 2006 Israel-Hezbollah war वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१९ मिति thenational.ae
  15. "Pictures reportedly place Iranian general in Daraa", मूलबाट १२ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  16. "Iran's Revolutionary Guards executes 12 Assad's forces elements", Iraqi News, मूलबाट २९ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  17. Hermann, Rainer (१५ अक्टोबर २०१६), "Die Völkerschlacht von Aleppo", Frankfurter Allgemeine Zeitung (Germanमा), मूलबाट १५ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१६ 
  18. Amir Toumaj (२ अप्रिल २०१७), "Qassem Soleimani reportedly spotted in Syria's Hama province", Long War Journal, मूलबाट ३ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१७ 
  19. "Leader awards General Soleimani with Iran's highest military order", Press TV, मूलबाट ११ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१९ मिति
  20. "عکس/ مدال های فرمانده نیروی قدس سپاه", अन्तिम पहुँच ११ फेब्रुअरी २०१५ 
  21. How Iranian general plotted out Syrian assault in Moscow, by Reuters
  22. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named linchpin
  23. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named BBC Win
  24. "Why the U.S. Is Bracing for Retaliation After Assassinating Iran's Qasem Soleimani", Time 
  25. Chotiner, Isaac, "The Meaning of Qassem Suleimani's Death in the Middle East", The New Yorker (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०२० 
  26. "In major escalation, U.S. airstrike kills top Iranian commander Gen. Qassem Soleimani", ३ जनवरी २०२० – Japan Times Onlineद्वारा।  वेब्याक मेसिन अभिलेखिकरण ३ जनवरी २०२० मिति
  27. "Analysis | Trump's order to kill Soleimani is already starting to backfire", Washington Post 
  28. Ali H. M. Abo Rezeg (३ जनवरी २०२०), "PROFILE—Who is Qasem Soleimani?", Anadolu Agency, मूलबाट ४ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०२०, "Soleimani was declared a "terrorist and supporter of terrorism" by the U.S. He was among the Iranian individuals who were sanctioned by the UN Security Council resolution 1747 [...] on June 24, 2011, an official statement by the European Union said that European sanctions were imposed on three Iranian commanders of the Revolutionary Guards including Soleimani" 
  29. "He was designated as a terrorist by the United States and by the European Union" http://www.sarajevotimes.com/assertion-iranian-general-qassem-soleimani-was-in-bosnia-herzegovina-during-the-war/
  30. Rikar Hussein; Mehdi Jedinia (८ अप्रिल २०१९), "Factbox: Iran's Islamic Revolutionary Guard Corps", Voice of America, अन्तिम पहुँच ८ जनवरी २०२०, "The United Nations and the European Union have refrained from designating the IRGC as a terror entity but have blacklisted key individuals of the force, including its leader Qasem Soleimani" 
  31. "Donald Trump kills General Qasem Soleimani", The Daily Telegraph (Sydney), अन्तिम पहुँच ८ जनवरी २०२०, "General Soleimani was a US-designated terrorist" 
  32. "In 2011, the Obama administration sanctioned Soleimani for an alleged plot to assassinate the Saudi ambassador to the U.S. in Washington, D.C." https://www.newsweek.com/donald-trump-barack-obama-designated-qassem-soleimani-terrorist-iran-did-nothing-1480771
  33. Jennifer Griffin; Lucas Tomlinson (६ अगस्ट २०१५), "Exclusive: Quds Force commander Soleimani visited Moscow, met Russian leaders in defiance of sanctions", Fox, अन्तिम पहुँच ८ जनवरी २०२०, "Soleimani was first designated a terrorist and sanctioned by the U.S. in 2005 for his role as a supporter of terrorism" 
  34. Singman, Brooke (८ जनवरी २०२०), "Trump says Iran 'appears to be standing down', missile strikes resulted in no casualties", Fox News – www.foxnews.comद्वारा। 
  35. "Soleimani’s Deputy Esmail Ghaani Named Iran’s Quds Force Chief", Bloomberg, ३ जनवरी २०२०, अन्तिम पहुँच ३ जनवरी २०२० 
  36. "ईरानी कमांडर जनरल क़ासिम सुलेमानी की अमरीकी हवाई हमले में मौत", बीबीसी हिन्दी 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found