इस्लामी क्रान्तिकारी सुरक्षा फौज

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ईरानी सशस्त्र बलको एक शाखा हो, जसको स्थापना २२ अप्रिल १९७९ मा[१] अयातुल्ला रूहुल्लाह खुमेनी को आदेशमा ईरानी क्रान्ति पश्चात् भएको थियो।

Seal of the Army of the Guardians of the Islamic Revolution.svg
Seal of the Army of the Guardians of the Islamic Revolution
Flag of the Army of the Guardians of the Islamic Revolution
Ceremonial flag of the Army of the Guardians of the Islamic Revolution

इरानको संविधान अनुसार इरानी सेनाले सिमा सुरक्षा तथा आन्तरिक सुरक्षा सुव्यवस्था हेर्छ भने रिभोलुसनरी गार्ड्सले देशको ईस्लामिक राजनैतिक प्रणालीको रक्षा गर्छ।[२]

रिभोलुसनरी गार्ड्ससँग जल, थल र वायु गरी मोटामोटी १ लाख२५ हजार सैन्य रहेको छ। यसको जलसेनाको मुख्य काम भनेको पर्सियन खाडीलाई नियन्त्रणमा राख्नु हो।[३]

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. staff, writer, "How was IRGC founded?", Tasnim news Agency, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०१७ 
  2. "Profile: Iran's Revolutionary Guards" वेब्याक मेसिन अभिलेखिकरण २७ डिसेम्बर २००८ मिति. BBC. 18 October 2009.
  3. "The Consequences of a Strike on Iran: The Iranian Revolutionary Guard Corps Navy" GlobalBearings.net, 15 December 2011.