फ्याउरो

फ्याउरो एक जंगली जनावर हो। फ्याउरोलाई सबैभन्दा बाठो जनावरको रूपमा लिन सकिन्छ। हेर्दा स्याल जस्तै देखिने फ्याउरोले मुसा, भ्यागुतो आदी जीवहरूको सिकार गर्छ। फ्याउरो तराई तथा भित्री मधेसका जंगहरूमा बढी मात्रामा पाइएता पनि गर्मी याममा फ्याउरो पहाडी भु- भागका जंगलहरूमा पनि पाइन्छ। फ्याउरो एक मांशाहारी जीव हो।

सन्दर्भ सूचीहरूEdit

बाह्य लिङ्कहरूEdit

यी पनि हेर्नुहोस्Edit