फ्याउरो एक जंगली जनावर हो। फ्याउरोलाई सबैभन्दा बाठो जनावरको रूपमा लिन सकिन्छ। हेर्दा स्याल जस्तै देखिने फ्याउरोले मुसा, भ्यागुतो आदी जीवहरूको सिकार गर्छ। फ्याउरो तराई तथा भित्री मधेसका जंगहरूमा बढी मात्रामा पाइएता पनि गर्मी याममा फ्याउरो पहाडी भु- भागका जंगलहरूमा पनि पाइन्छ। फ्याउरो एक मांशाहारी जीव हो।

फ्याउरो
रातो फ्याउरो (Vulpes vulpes)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
वंश:
प्रजाति

सन्दर्भ सूचीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यी पनि हेर्नुहोस्सम्पादन