मुसा
मुसा (Mus sp.) स्तनधारी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्। मुसाले माटो मुनी दुलो बनाएर बस्छ। मुसा सानो हुन्छ। हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ। सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। संसारमा धेरै रंग र प्रकारका मुसाहरु भेतिन्चन। एक प्रकारको मुसाको नाम गुइएन्ना पिग पनि हो। यो प्रजाति को मुसालाइ घर पालुवा मानिन्छ। मुसाको लामो जिउ र लामो पुछर हुन्छ । तर गुइएन्ना पिगको भने पुछर हुदैन। मुसालाई बिरालो, कुकुर, चरा आदिले आफ्नो सिकार बनाउछन्।

प्रजाती सम्पादन
मुसा प्रजातिको सबैभन्दा राम्रो-ज्ञात भएको कालो मुसा र खैरो मुसा हो ।
मुसाको पुच्छर सम्पादन
पाल्तु जनावर रूपमा सम्पादन
पाल्तु जनावर रूपमा बिरालोहरू वा कुकुर भन्दा पाल्तु जनावर मुसाहरूमा स्वास्थ्य जोखिम कम छ । पाल्तु जनावर मुसाहरूमा चयन व्यवहार प्रदर्शन गर्न सिकाउन सकिन्छ।