फेरिचे

नेपालको खुम्बु क्षेत्रमा अवस्थित एउटा गाउँ हो

फेरिचे नेपालको खुम्बु क्षेत्रमा अवस्थित एउटा गाउँ हो। यो गाउँ समुन्द्र सतहबाट ४,३७१ मी (१४,३४० फिट) उचाईमा छोला नदीको किनारमा रहरको छ। फेरिचे सगरमाथा आरोहण गर्न जाने आरोहीहरू तथा पर्यटकको माझ चर्चित गन्तब्य हो। विसं २०७२ को महाभूकम्पमा यो गाउँ अत्यधिक रूपमा क्षतिग्रस्त भएको थियो।

फेरिचे
आवरणमा हिमाल सहितको फेरिचे गाउँ
आवरणमा हिमाल सहितको फेरिचे गाउँ
फेरिचे is located in कोशी प्रदेश
फेरिचे
फेरिचे
नक्सामा फेरिचे
फेरिचे is located in नेपाल
फेरिचे
फेरिचे
फेरिचे (नेपाल)
निर्देशाङ्क: २७°५३′३६.८२″उ॰ ८६°४९′११.५६″पू॰ / २७.८९३५६११°N ८६.८१९८७७८°E / 27.8935611; 86.8198778निर्देशाङ्कहरू: २७°५३′३६.८२″उ॰ ८६°४९′११.५६″पू॰ / २७.८९३५६११°N ८६.८१९८७७८°E / 27.8935611; 86.8198778
राष्ट्रनेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
उन्नतांश
४,३७१ मिटर (१४३४१ फिट)
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्