नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Tplamsalजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

रमेश सिंह बोहरा (✉✉) ०३:०३, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Tplamsalजी , विसं २०७१ कार्तिक महिनामा ३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२९, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

विभिन्न अन्तराष्ट्रिय दिवशहरु सम्पादन गर्नुहोस्

1. अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार) 2. विश्व पर्यटन दिवश (सेप्टेम्बर 26) 3. अन्तराष्ट्रिय बृद्द दिवश (अक्टुबर 1) 4. विश्व मौसम जलवायु दिवश (मार्च 23) 5. पुस्तक दिवश (अप्रिल 23) 6. कण्डम दिवश (डिसेम्बर 2) 7. विश्व हुलाक दिवश (अक्टुबर 9) 8. विश्व गरिबि निबारण दिवश (अक्टुबर 17) 9. विश्व मितव्ययिता दिवश (अक्टुबर 30) 10. अन्तराष्ट्रिय बाल दिवश (नोबेम्बर 20) 11. विश्व एकता दिवश (3 अगस्त) 12. अन्तराष्ट्रिय अपाङ्ग दिवश (डिसेम्बर 3) 13. विश्व मानव अधिकार दिवश (डिसेम्बर 10) 14. अन्तराष्ट्रिय जैविक विविधता दिवश (डिसेम्बर 29) 15. अन्तराष्ट्रिय भन्सार दिवश (जनवरी 26) 16. विश्व कुष्ठरोग दिवश (जनवरीको अन्तिम आईतबार) 17. नारी दिवश (मार्च 18. बिश्व उपभोत्ता अधिकार दिवश (मार्च 15) 19. बिश्व खानेपानी तथा जलस्रोत दिवश (मार्च 22) 20. बिश्व क्षयरोग दिवश (मार्च 24) 21. बिश्व सम्पदा दिवश (अप्रिल 18) 22. पृथ्वी दिवश (अप्रिल 22) 23. अन्तराष्ट्रिय श्रम दिवश (मे 1) 24. बिश्व रेडक्रस दिवश (मे 25. सगरमाथा आरोहण दिवश (मे 29) 26. बिश्व धुम्रपान नियन्त्रण दिवश (मे 31) 27. बिश्व वातावरण दिवश (जुन 5) 28. अन्तराष्ट्रिय सहकारिता दिवश (जुलाईको पहिलो शनिवार) 29. बिश्व जनसंख्या दिवश (जुलाई 11) 30. भु संरक्षण दिवश (अगस्त 31. विश्व आदिवाशी दिवश (अगस्त 9) ३३। अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस सेप्टेम्बर १५

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Tplamsalज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्