Saphal kirati
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०४:३९, ५ जुन २०१३ (युटिसी(UTC))
संपादन गर्नुहोला
सम्पादन गर्नुहोस्Saphal kirati ज्यु नमस्कार! विकिपीडियामा सबै लेखहरूमा सबै प्रयोगकर्ताहरूले योगदान दिने गर्छन्। कुनै लेखमा कसैले एक कुरा थप्छ भने अर्कोले दुई कुरा बिगारी पनि दिन्छ यसैले तपाईंले भनेका लेखहरूमा केही त्रुटीहरू हुन सक्छन् तपाईं आफुसँग भएका जानकारीहरू आफुले चाहेको लेखमा थप्नु होला तपाईले नजानेको हामी सपार्ने कोशिस गर्ने छौं तपाईंले कसैको वार्तालाव पृष्ठमा संदेस छोड्दा चारवटा वक्र (~~~~) दिनु होला जसले गर्दा तपाईंको हस्ताक्षर हुन्छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ११:२०, ८ जुन २०१३ (युटिसी(UTC))