सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Nurbu112जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,३६१ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --सरोज(वार्ता) १७:४४, १८ मे २०१४ (युटिसी(UTC))

"शेर्पा सथी हरुहो" अझै आँखा खुलेको छैन ?

हाम्रो देश नेपाल सुन्दर सम्पदाले छाएको छ। त्यो हामी सबै लाई थाहा भएकै कुरा हो, तर त्यस्तो सुन्दर सम्पदाले छाएका ठाउँमा बस्ने हरुले त्यहाँको फाईदा भने उठाउँन सकेको छैन। जस्तै नेपाली शेर्पा समाजमा भन्नु पर्दा, पढाईको समयमा पढ्नु धरी त्याग गरी खैरेको झिङगा धपाउने तिर लाग्नु हो, हामीलाई पैसा चाहिन्छ। तर यस्तो नहोसकि थोरै फाईदा खोज्दा़ अफनो लक्षनै हराउने। मैले खैरे नेपालमा आएकोले नेपाली शेर्पा समाजमा पढाई बिक्य्रो भन्न खोजेको हैन कि हामीले चाँही त्यस्को फाइदा लिन जानेन, मात्र नजानेकोले गर्दा आज नेपाली शेर्पा समाझ पछी परेका छन्...। पैसा बनायो होला। तर त्यो भनेको हिरालाई छाडी चाँदी रोज्नुहो...। पहिलो त राना तथा साँही हरुले २५० बर्ष सम्म गुलामी रुपमा प्रयोग ग-यो- ग-यो अझै पनि...? जिवनमा सबै भन्दा महत्वपुर्ण शिक्षाको छ। मलाई त चिन्ता लाग्न थाली सक्यो किनकी यदी हार्मो देश नेपालमा संगियत राज्यप्राप्ती भै हाल्यो भने शेर्पा समाझमा कस्तो होला भनेर...? किनकी पहिलो त, हामीलाई आफ्नो भाषा पढ्न दिएन, दोंस्रो त, धेरै जस्तो अशििक्षत र भएको पनि काम न काजको। जस्तै, यता न उता दुई घर कुध।आफ्नो भाषा पढ्न नदिएको कारण, आजको शेर्पा हरुले आफ्नो भाषा लेख्नु पर्दा के लेखेको हो-के लेखेको हो...। कारण, मुखित भाषा र लिखित भाषा को त कुरै छाडौं, आफ्नो भाषा आफैलाई थाहा छैन, अनी कसरी छुट्याउँने त मुखित र लिखित भाषा...। यदी कतै कसैले लेखी हाले पनि आफ्नै तरिकामा, अनी त्यो शेर्पा सबैले बुझ्छ पनि कसरी...? सोलुको शेर्पाले लेखेको भाषा तथा किताप छ भने आफुले जुन प्रयोग गर्छ मुखितमा त्यो नै, अनी नबुजेर त्यो दिनु भान्दा यो दिने त भै नै हाल्यो नि, त्यसै गरी रामेछाप तथा दोलखाको शेर्पाले पनि...। तसर्थ शेर्पा समाझको लिखित भाषा भने एक हुनु पर्दछ...। जस्तै नेपालीमा कस्तो छा...। अनी मात्र हम्रो संकृत तथा समाझ दर्रो छ भन्न सकिन्छ...। कारण, भाषा महत्वपुर्ण हो, तर त्यो भन्दा पनि महत्वपुर्ण आफ्नो लिपीको हो...। हाम्रो शेर्पा समाझमा आफ्नो लिपी पढ्न थाल्यो भने घेवा खाने भो रे.......? नेपाली भएपछी वेत सबैलाई पढ्न आउँछ त, अनी त्यो सबैलाई पुह्रेत भन्ने र...? यस्तो भनेको नकरात्मक र दिमागमा भुस मात्रले भरिएको कुरा हो...। हामीले आफ्नो समाझमा आफ्नो संकृत जग्यार्न गर्नु छ भने महत्वपुर्न वस्तुहरु एस प्रकार छ...। १} अफ्नो लिपी। २} भाषा। ३} पैइरान। ४} कला संकृत। ५} शिक्षा यो पाँच वस्तु सबैभन्दा महत्वपुर्ण वस्तु हो जस्तो लाग्छ मलाई मात्र शेर्पा समाझमा नभएर जुनै समाझमा पनि ...। धर्म भनेको यो बिचमा नमिसाउँदा उत्तम हुन्छ...। किनकी धर्म मान्नु नमान्नु आफ्नो अधिकार्को कुरा हो...। हिन्दु धर्म मान्दैमा शेर्पाको पहिचान हराउँने छैन...। तर यो चार वस्तु नभएमा हराऊँने छ ।

धन्यवाद मिति १९।०९।२०१३ ०८:३२ म

Nurbu112 जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:११, १४ जुन २०१४ (युटिसी(UTC))