सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Manoj Aathpahariyaजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,९७४ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --Sarojbot (कुरा गर्ने) १०:२७, ६ अप्रिल २०१४ (युटिसी(UTC))

मुद्दामा ठहर गर्नु पर्ने कुरा (Facts in Issue) सम्पादन गर्नुहोस्

वादिप्रतिवादि बिचमा मुख नमिलेको कुराहरुलाई नै मुद्दामा ठहर गर्नु पर्ने कुरा भन्ने बुझिन्छ, वादिको मागदावि बमोजिम हुने हो वा प्रतिवादिको जिकिर बमोजिम हुने हो सो सँग सम्बन्धित बिषयहरु ठहर गर्नु पर्ने कुरा हो जस्ले सदैव सत्य र तथ्य खोज्दछ {{subst:prodwarning|1=वादि|concern=}} सरोज(Saroj) (कुरा गर्ने) ०७:११, २५ अक्टोबर २०१५ (युटिसी(UTC))

सुनि जान्ने प्रमाण सम्पादन गर्नुहोस्

कुनै पनि तथ्यको बारेमा अर्को व्यक्तिले सुनेको छ भने सो प्रमाण सुनि जान्ने प्रमाण हाे | सुनि जान्ने प्रमाण आफैमा स्वयम आफैमा प्रमाण हुन सक्दैन सो सुनि जान्ने प्रमाणलाई पुष्ट्याई गर्न अन्य थप प्रमाणहरु भएमा मात्र सो प्रमाणको रुपमा ग्राह्य हुन्छ किनभने सुनेको कुरा आफैमा एकिन र बिश्वास गर्न लायक हुन्न अस्पस्ट र अनिश्चयात्मक हुन्छ भन्ने सिध्दान्त रहन्छ | यस्तो सुनि जान्ने प्रमाण स्वम देखेको, सम्बन्धित र सरोकारित व्यक्तिबाट सुनेको हुनु हुदैन

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Manoj Aathpahariyaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्