Janamukhi
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०९:३७, ३१ मे २०१३ (युटिसी(UTC))
जनमुखी कृषि तथा पशु सहकारी संस्था लिं लाटीकोइली-९,दिपनगर,सुर्खेत । सम्पादन गर्नुहोस्
जनमुखी कृषि तथा पशु सहकारी संस्था २०६९ साल जेष्ठ११ गते डिभिजन सहकारी कार्यालय
बिरेन्द्रनगर,सुर्खेतमा सहकारी एैन २०४८ अनुसार दर्ता गरीएको छ । यस सहकारी संस्थाको संक्षिप्त जानकारी यस प्रकार रहेकोछ । १) कार्यक्षेत्र - गा,बि,स (लाटीकोइली,जर्बुटा,साटाखानि र लेखपराजुल ) २) सदस्य संख्या - १०२ जना । ३) शेयर पूजी - १०,२००। संचालक सदस्यहरूको नामावली क)अध्यक्ष - बिन्द्रा कुमारी थापा-लाटीकोइली–९,दिपनगर,सुर्खेत । ख)उपाध्यक्ष-तुल्सी सारू -साटाखानी,सुर्खेत । ग) सचिब - शेरबहादुर खड्का -लेखपराजुल-४,सुर्खेत । घ) कोषाध्यक्ष-यज्ञबहादुर खड्का -लेखपराजुल-८,सुर्खेत । ङ) सदस्य-कृष्ण अाले -लेखपराजुल-३,सुर्खेत । च) सदस्य-बिन्दु थरूनी -लाटीकोइली–९,दिपनगर,सुर्खेत । छ) सदस्य-गैारी दहाल-जबुर्टा-४,सुर्खेत ।