Bhim rai69
खुशी अनुभब !
सम्पादन गर्नुहोस्आज म पहिलो पटक यो विकिपिडिया पेजमा प्रबेश गर्न सफ़ल भएकोमा मलाई अधिक खुशी महसुस भएको छ । अब म बिस्तारै यहाँ विकिपिडीया भित्रको क्रियाकलापहरूमा (प्रतियोगिताहरूमा) सहभागि हुने कार्यको शुरुवात गर्दै जानेछु । अहिले यो लेखाईबाट म बिदा हुन्छु । सधन्यबाद सहित यो पहिलो भेटबाट बिदा, फ़ेरि भेटौला । — यो अहस्ताक्षरित टिप्पणी लेख्नु भयेको छ Bhim rai69 (वार्ता • योगदान).
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा कुनै समस्या परेछ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रबन्धक हरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
चीनी अक्षर
सम्पादन गर्नुहोस्भिम राई जी, तपाईंले चीनी अक्षरबारे जानकारी लिन यहाँ क्लिक गरेर पढनुहोस् है-भवानी गौतम (वार्ता) १४:१८, २१ अक्टोबर २०११ (युटिसी(UTC))