Aaryakesh
आबद्ध ३१ जनवरी २०१४
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०७:३८, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))
इन्द्रेणी
सम्पादन गर्नुहोस्इन्द्रेणी प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जुन रंगीन प्रकाशको एउटा अर्ध वृत आकाशमा देखाउँछ । जब पानीको थोपामाथि सूर्यको प्रकाश पर्छ पृथ्वीको वायुमण्डलमा नमी उत्सर्जित हुन्छ र आकाशमा एउटा अर्धवृताकार रंगीन प्रकाशीय आकृति उत्पन्न हुन्छ, जसमा सबैभन्दा मास्तिरको छेउमा रातो रंग र अर्को छेउमा तलतिर बैजनी रंग देखिन्छ ।