प्रबन्धपत्र (अङ्ग्रेजी: Memorandum of Association) मा कम्पनी तथा बाहिरी व्यक्तिहरू बिचको सम्बन्धको बारेमा व्यवस्थाहरू हुने गर्दछन् । नेपाल लगायत विभिन्न मुलुकहरू जस्तै संयुक्त अधिराज्य, भारत, बङ्गलादेश, पाकिस्तानश्रीलङ्का आदिहरूमा कुनै पनि कम्पनी स्थापना हुनको लागि प्रबन्धपत्र आवश्यक पर्दछ । प्रबन्धपत्रमा कम्पनीको उद्देश, उक्त उद्देश प्राप्त गर्न गरिने कामहरू, शेयर संरचना, पूँजीसंरचना लगायत अन्य व्यवस्थाहरू हुन्छन् ।[]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. कम्पनी ऐेन, २०६३