नियमावली
कम्पनीको आन्तरिक व्यवस्थापन सम्बन्धी नियम, विनियम, विधि-विधान स्पष्टसँग खुलाईएको कागजातलाई नियमावली भनिन्छ ।[१] नियमावलीमा कम्पनीको काम कारवाही सुव्यवस्थित रूपले सञ्चालन गर्न र प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य पूर्तिको लागि गर्नु पर्ने कामको लागि नियमावलीमा व्यवस्था राखिएको हुन्छ ।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ कम्पनी ऐन, २०६३
विकिमिडिया कमन्समा नियमावली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |