शेयरधनीले संस्थामा लगानी गरेको साँवा रकमलाई पूँजि (अङ्ग्रेजी: Capital) भनिन्छ । संस्थाको प्राथमिक श्रोत भनेको नै पूँजि हो र यहि रकमबाट संस्थाले आफ्नो व्यावसाय सञ्चालन गर्दछ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

थप हेर्नुहोस्सम्पादन