प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टोली
(प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो प्यालेस्टाइनमा फुटबलको लागि शासकीय निकाय प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
सङ्गठन | प्यालेस्टाइन फुटबल सङ्घ |
---|---|
सङ्घ | एएफसी (एसिया) |
उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पश्चिम एसिया) |
प्रमुख प्रशिक्षक | Nasser Beitello |
कप्तान | Natalie H. Abulhawa |
फिफा कोड | PLE |
फिफा वरीयता क्रम | |
वर्तमान वरीयता | ९६ ६ (२२जुन २०१८) |
उच्च वरीयता | ८६ (डिसेम्बर २०१७) |
निम्न वरीयता | १०२ (सेप्टेम्बर २०१५) |
पहिलो अन्तर्राष्ट्रिय | |
जोर्डन १–० प्यालेस्टाइन (अम्मान, जोर्डन, २३ सेप्टेम्बर २००५) | |
ठूलो विजय | |
प्यालेस्टाइ १८–० कतार (मनामा, बहराइन, २० अक्टोबर २०१०) | |
ठूलो हार | |
प्यालेस्टाइन ०–१९ जापान (अल-रम, प्यालेस्टाइन, २० अक्टोबर २०११) | |
पश्चिम एसियाली फुटबल फेडेरेसन कप | |
उपस्थिति | ३ (पहिलो खेल २००५) |
उत्कृष्ट नतिजा | चौँथो |
अन्तर्राष्ट्रिय प्रतियोगीता
सम्पादन गर्नुहोस्पश्चिम एसिया महिला कपमा प्रस्तुती
सम्पादन गर्नुहोस्
सन्दर्भ सामाग्रीसम्पादन गर्नुहोस्
बाह्य कडीहरूसम्पादन गर्नुहोस् |