बौघापोखराथोक नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति[२] हो ।

बौघापोखराथोक
BoughaPokharathok
बौघापोखराथोकको आधिकारिक छाप
राष्ट्र नेपाल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
गाउँ विकास समितिबौघापोखराथोक,पाल्पा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२,२०८[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत०७५

इतिहास सम्पादन गर्नुहोस्

==नामाकरण==बौघापोखराथोक

भौगोलिक अवस्था सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बि.स.२०६८ को जनगणना अनुसार पोखराथोकको कुल जनसङ्ख्या २,२०८ रहेको छ । जसमध्ये ९४१ पुरुष र १२६७ महिला रहेका छन । यस गाविसमा कुल ५८६ घरधुरी रहेका छन ।[१]

शैक्षिक अवस्था सम्पादन गर्नुहोस्

प्रमुख पर्यटकीय स्थलहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्