पेपे (फुटबल खेलाडी)
पेपे (ब्राजिलियन पुर्तगाली: [ˈpɛpi]) नामले खेल दुनियाँमा परिचित केप्लर लाभेरन लिमा फेरेइरा पोर्चुगीज पेशेवर फुटबलर हुन जो रियल म्याड्रिड र पोर्चुगल राष्ट्रिय फुटबल टिमका रक्षात्मक घेराका खम्बा मानिन्छन् । मार्टीमोबाट व्यवसायिक खेल जीवन सुरू गरेका उनले पोर्टो र रियल म्याड्रिडमा पनि आफ्नो सन्तुलित खेललाई लिएर अघि बढे । उत्कृष्ट रक्षापंक्ति भएर पनि बेला बेला विवादमा फँस्नु भने उनको विशेषता नै मानिन्छ । जन्मथलो ब्राजिल भएका पेपेले पोर्चुगलको राष्ट्रिय जर्सीमा ६५ बढी खेल खेलेर ३ गोल गरेका छन ।
![]() पेपे २०१८ फिफा विश्वकपमा पर्चुगलबाट | |||||||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | केप्लर लाभेरन लिमा फेरेइरा[१] | ||||||||||||||||||||
जन्म मिति | [१] | २६ फेब्रुअरी १९८३||||||||||||||||||||
जन्म स्थान | मासियो, ब्राजिल | ||||||||||||||||||||
उचाई | १.८८ मि[१] | ||||||||||||||||||||
खेल्ने स्थान | रक्षापंक्ति | ||||||||||||||||||||
क्लबको विवरण | |||||||||||||||||||||
हालको क्लब | बेसिकटास | ||||||||||||||||||||
सङ्ख्या | ५ | ||||||||||||||||||||
युवा क्लब | |||||||||||||||||||||
१९९५–२००१ | Corinthians-AL | ||||||||||||||||||||
वरिष्ठ क्लब* | |||||||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | ||||||||||||||||||
२००१–२००२ | मारिटिमो बि | १४ | (१) | ||||||||||||||||||
२००२–२००४ | मेरिटिमो | ६३ | (३) | ||||||||||||||||||
२००४–२००७ | पोर्तो | ६४ | (६) | ||||||||||||||||||
२००७–२०१७ | रियल म्याड्रिड | २२९ | (१३) | ||||||||||||||||||
२०१७– | बेसिकटास | २३ | (२) | ||||||||||||||||||
राष्ट्रिय टोली† | |||||||||||||||||||||
२००७– | पर्चुगल | ९९ | (६) | ||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||
|
अन्तराष्ट्रिय गोलसम्पादन
# | मिति | स्थान | विपक्षी | स्कोर | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | ७ जुन २००८ | स्टेड डी जेनेभी, जेनेभी, स्विजरल्यान्ड | ![]() |
१–० | २–० | यूइएफए यूरो २००८ |
२. | ९ सेप्टेम्बर २००९ | स्टेडीयम पुस्काज फेरेन्स, बुडापेष्ट, हङ्गेरी | ![]() |
०–१ | ०–१ | २०१० फिफा विश्वकप छनौट |
३. | १३ जुन २०१२ | एरिना भिभ, भिभ, युक्रेन | ![]() |
०–१ | २–३ | यूइएफए यूरो २०१२ |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ १.२ "FIFA Confederations Cup Russia 2017: List of players: Portugal" (PDF), FIFA, २० मार्च २०१८, पृ: ७, अन्तिम पहुँच २८ मार्च २०१८।
बाह्य लिङ्कहरूसम्पादन
विकिमिडिया कमन्समा पेपे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |