२००८ यूइएफए यूरोपियन फुटबल च्याम्पियनशीप, जसलाई सामान्य रूपमा यूइएफए यूरो २००८ वा सिधै यूरो २००८, यूइएफए यूरोपियन फुटबल च्याम्पियनशीपको १३औ संस्करण थियो । अस्ट्रियास्विजरलयान्ड मिलेर संयुक्त रूपमा आयोजना गरिएको यो प्रतियोगिता ७ जुन देखि २९ जुन २००८ सम्म चलेको थियो । स्पेनले फाइनल खेलमा फर्नान्डो टोरेसले ३३ औँ मिनेटमा गरेको एकमात्र गोलले जर्मनीलाई १:० ले हराउन सफल भएको थियो ।

यूइएफए यूरो २००८
Fußball-Europameisterschaft 2008 (जर्मनेली)
Championnat d'Europe de football 2008 (फ्रान्सेली)
Campionato Europeo di calcio 2008 (Italian)
Campiunadis Europeans da ballape 2008 ढाँचा:Rm icon
चित्र:UEFA EURO 2008 New Logo.svg
२००८ यूरो आधिकारिक लोगो
Expect Emotions
प्रतियोगिता विवरण
आयोजक देशies अस्ट्रिया
  स्विजरल्याण्ड
मिती७ जुन-२९ जुन
जम्मा टिम सङ्ख्या१६ (सङ्घ संघहरूबाट)
मैदान८ (८ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता स्पेन (२औँ उपाधि)
उप विजेता जर्मनी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल३१
हानिएको गोल७७ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "७"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या११४०९०२ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तास्पेन डेविड भिया (४ गोल)
उत्कृष्ट खेलाडीस्पेन जावी हर्नान्डेज