पुरुषोत्तम नेपाली ,नेपाल प्रहरी , इन्टरपोल र गितकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सहित सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ती हुन्।[१][२][३] उनले नेपालले इन्टरपोलको सदस्यता नेपालले प्राप्त गरेको शताब्दी वर्षको अवसरमा विसं जेठ २ गते मङ्गलवार बिहान १०ः१५ , सन् २०२३ , मे १६ तारिक, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराएका थिए।[४][५]

पुरुषोत्तम नेपाली
व्यक्तिगत विवरण
जन्म (1983-11-28) २८ नोभेम्बर १९८३ (उमेर ४०)
खुम्बु पासाङल्हामु, सोलुखुम्बु, नेपाल
नागरिकतानेपाली
करियर
उल्लेखनिय आरोहणनेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सहित सगरमाथा आरोहण गर्ने पहिलो प्रहरी[१]

विश्व सामु नेपालको इज्जतलाई बढआउन सफल नेपालको पहिलो इन्टरपोलको सम्मानित ब्यक्ति हुन ।पुरुषोत्तम सानु नाम बाट समेत परिचित छन । उनका दर्जनौ गितहरु बजारमा आएका छन । खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटन पर्बदन र राष्ट्रिय गानका गितकार र भिडियो निर्देशक समेत हुन । सगरमाथा आरोहण ,चुनौती सहितको पहिलो गित र मिसन एभेरेष्ट "Mission Everest" नामक एल्बम ,नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको गित समेतका गितकार ,

साविक चौरीखर्क नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित चौरीखर्क गाउँ विकास समिति थियो हाल खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्ला पर्छ । Khumbu Pasanglhamu Rural Municipality । youtub @purushottamsanu3834

purushottam nepali
@purushottamsanu

इन्टरपोल (अङ्ग्रेजी: Interpol, अन्तरास्ट्रिय आपराधिक प्रहरी संस्था वा International Criminal Police Organization) विभिन्न देशहरूका प्रहरीहरु बीच सहकार्य गरी अन्तरराष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो।

इन्टरपोलमा हाल १९६ सदस्य देशहरू छन् ।

नेपालको


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "वरिष्ठ सई पुरुषोत्तम नेपाली ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’बाट सम्मानित", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच ३ जनवरी २०२४ 
  2. "पहिलाेपल्ट सगरमाथामा नेपाल पुलिस र इन्टरपोलको झण्डा फहराउने वरिष्ठ सई पुरुषोत्तम सानु", shilapatra.com, शिलापत्र, अन्तिम पहुँच ३ जनवरी २०२४ 
  3. "सर्वोच्च शिखर चुम्ने पहिलो प्रहरी", ekantipur.com, कान्तिपुर दैनिक, अन्तिम पहुँच ३ जनवरी २०२४ 
  4. "इन्टरपोलको सय वर्ष यात्रामा नेपाल प्रहरीले सगरमाथाको चुचुरोमा फहरायो झन्डा", gorkhapatraonline.com, गोरखापत्र संस्थान, अन्तिम पहुँच ३ जनवरी २०२४ 
  5. "सगरमाथा चढेका वरिष्ठ सई पुरुषोत्तम नेपालीलाई गृहमन्त्रीको सम्मान", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच ३ जनवरी २०२४ 

बाह्य https://shilapatra.com/detail/118625कडीहरू सम्पादन गर्नुहोस्