धाँगड जाति पर्सा देखि मोरङका जगंल छेउछाउ बस्ने, तराईमा बस्ने नेपालका पुराना आदिवासी हुन् |

भाषा / भेष-भुषा सम्पादन गर्नुहोस्

धाँगड जातिको भाषा द्रविड भाषा समुदाय अन्र्तगत पर्दछ | यो भाषाको विकास गर्नु आवश्यक छ |

रहन सहन सम्पादन गर्नुहोस्

यिनीहरूको मुख्य पेशा खेती, मजदुरी हो | यिनीहरूले गाउँ समाजमा "भाइजन" द्वारा झगडा मिलाउँछन् | बिहेमा दुलाहा दुलहीले सिन्दुर साटासाट गरेपछि यिनीहरूको विवाह हुन्छ | यिनीहरूले फागुनमा धुमधाम सँग दुर्गा पूजा गर्छन् | पूजामा धाँगड जातिले रांगा, बोकाको बलि दिन्छन् |

लोक बाजाहरू सम्पादन गर्नुहोस्

उल्लेख्य ब्यक्तित्वहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्