छन्तेल जाति पर्वत जिल्लाको छन्तुङ गाँउबाट आएकोले "छन्तेल" भनिएको हो | यो जाति हाल म्याग्दी जिल्लाबाग्लुङ जिल्ला मा पाइन्छ |

रहन सहन सम्पादन गर्नुहोस्

छन्तेल जाति को रहन सहन तथा अनुहार हेर्दा मगर जस्तै देखिने गर्छन् | यिनीहरु का १४ थर छन् | यिनीहरु का मुख्य देवता भुमी बराह र सिध्द हुन् |

लोक बाजाहरू सम्पादन गर्नुहोस्

उल्लेख्य ब्यक्तित्वहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्