पिडा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। सन् १९९१ को जनागदाना अनुसार एस गाउँको जनसंख्या ७९७७ रहेको जानकारी आएको छ। एस गाउँमा जम्माजम्मी १४१७ घरहरु रहेको छ। यो गाउँमा धेरै प्राकृतिक सुन्दरताले भरिएको छ। यहाँ बस्ने धेरै जसो मानिसहरु हिन्दु धर्म मान्ने छन्।

पिडा
देश नेपाल
अञ्चलबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्