पानीगौंथली नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा स्मल प्राटिन्कोल (Small Pratincole) भनिन्छ । यो चरा विशेष गरी भारत, पश्चिम पाकिस्तान, बङ्गलादेश, बर्मा , लावस, कम्बोडिया, श्रीलङ्का र थाईल्याण्डमा पाइन्छ।

पानीगौंथली
जयन्ती नदीको किनारामा पाइएको पानीगौंथली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
G. lactea
वैज्ञानिक नाम
Glareola lactea
Temminck, 1820

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्