पहेंलो मारुनीचरी (Chelidorhynx hypoxantha) नेपाल लगायत भारतीय उपमहाद्वीपका राष्ट्रहरूका हिमाली क्षेत्रहरू र थाइल्याण्ड, भियतनामम्यानमार सहित दक्षिणपूर्व एसियाका केही भागहरूमा पाइन्छ। यसको आकार लगभग ८ सेन्टिमिटर लामो हुन्छ। यो चराको तल्लो भाग पहेंलो रङ्गको हुन्छ र आँखामा कालो रङ्गको धर्सा, पखेटामा सेतो रङ्गको धर्सा र सेतो मिश्रित कालो रङ्गको फराकिलो पुच्छर हुन्छ।

पहेंलो मारुनीचरी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Stenostiridae
Blyth, 1843
वंश: Yellow-bellied fantail
(Blyth, 1843)
प्रजाति:
C. hypoxanthus
वैज्ञानिक नाम
Chelidorhynx hypoxanthus
(Blyth, 1843)
पर्याय

Chelidorhynx hypoxantha

यसलाई पहिला मारुनीचरीको परिवार रिपिडुरिडेमा राखिन्थ्यो तर डीएनए विश्लेषणले यसलाई अर्जुनकहरूको नजिकको प्रजाति भएको देखाएको हुनाले यसलाई स्टेनोस्टिरिडे परिवारमा स्थानान्तरण गरिएको छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Chelidorhynx hypoxanthus", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७०६७७५A९४०८९३६०, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22706775A94089360.en, अन्तिम पहुँच १५ जनवरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्